दललाई समानुपातिक उम्मेदवार टुंगो लगाउने सकस

२४ मंसिर, काठमाडाैं । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् ।

समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् ।

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेपछि शीर्षनेताका घरदेखि पार्टी कार्यालयसम्म दौडधुप धाउन व्यस्त छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment