७०५७ मतका साथ प्रचण्डको अग्रता

०६ मंसिर, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा अग्रता कायमै राखेका छन् । १२ हजार २१७ मत गणना सम्पन्न हुँदा प्रचण्डले ७०५७ मत पाएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १९२९ मत पाउँदा एमालेका अब्दुस सलाम मियाँले १६७६ मत पाएका छन् ।

यस्तै मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ तथा राप्रपाका सुशील पन्तले २३१ मत पाएका हुन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment