पछिल्लो २४ घण्टामा दुई डेंगु सङ्क्रमितको मृत्यु

२४कात्तिक, काठमाडाैं । पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ९१४ जनामा डेंगु पुष्टि भएको छ ।

योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ५१ हजार १७७ जना पुगेको भने मृतको सङ्ख्या ५७ पुगेको छ ।

डेंगु सङ्क्रमित घट्दो क्रममा भए पनि जोखिम कम भइनसकेको चिकित्सक बताउँछन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment