“मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको ईतिहास” – राजदूत बेरी

१७ असाेज, काठमाडौं । “मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको ईतिहासको बारेमा पनि समावेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु।

मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु।

र यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भुभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु। – राजदूत बेरी

नेपालका लागि अमेरिकी राजदूतको रूपमा आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी आज राजदूत र्‍यान्डी डब्ल्यु बेरी आज स्वदेश फर्किनुभएको छ। नेपाल- अमेरिका सम्बन्धलाई अझै बलियो बनाउन वहाँको नेतृत्व र सेवाका लागि नेपालस्थित अमेरिकी मिशनका तर्फबाट वहाँप्रति हामी हार्दिक आभार प्रकट गर्दै वहाँको आगामी दिनहरूको सफलताको कामना गर्न चाहन्छौं। धन्यवाद, राजदूत बेरी।

“Gratitude that my life’s story includes a chapter in the history of the relationship between the Nepalese and American people.
Thankful for the countless acts of generosity, kindness, and hospitality that I have personally experienced.

And hopeful for the future of this amazing country, because I have come to know Nepal’s peoples, lands, faiths, and cultures.” – Ambassador Berry
After four years as the U.S. Ambassador to Nepal, Ambassador Randy W. Berry has concluded his assignment and departed Nepal. We wish him all the best and express our sincere gratitude for his leadership and service in strengthening U.S.-Nepal relations. Thank you, Ambassador Berry!🙏

With: USAID Nepal, USEF-Nepal EducationUSA Advising Center, Peace Corps Nepal

https://fb.watch/fVYtxFEEeg/



मल्टिमिडिया ग्यालरी

Ambassador BerrybusinessCoronavirusdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment