२५औँ खुला राष्ट्रिय पौडीमा प्रहरीको टिम प्रथम  

१२ असाेज, काठमाडौं । २५औँ खुला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम भएको छ । १४ स्वर्ण, १० रजत र १४ कास्यसहित कुल ३८ पदक प्राप्त गरी प्रहरीको टिमले प्रथम स्थान हासिल गरेको हो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को तयारीस्वरूप नेपाल पौडी संघको आयोजनामा यही असोज ५ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment