२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

०२ असाेज, काठमाडाैं । पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर १८३० जना सक्रिय संक्रमित रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment