रामदेव तेलको उपहार याेजनाका बिजेतालाई पुरस्कार वितरण

२४ भदाै, काठमाडौं । रामदेव तेलले सञ्चालन गर्दै आएको अफरअन्तर्गत ‘चाडपर्वको बहार हरेक हप्ता उपहार’ ‘लक्की ड्र’मार्फत बिजेता घोषित दुई जनालाई पुरस्कार वितरण गरिएको छ ।

योजना अन्र्तगत तेश्रो हप्ताको ‘लक्की ड्र’मार्फत बिजेता भएका थानकोटकी सुभद्र्रा बिष्ट र टेकुकी स्वाती मर्हजनलाई पुरस्कार वितरण गरिएको हो।

उनीहरुले जनही एक/एक कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । पुरस्कार वितरण मार्केटिङ्ग मेनेजर विनोद श्रेष्ठ गरेका छन्।

लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment