आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

२३ एजेन्सी । एप्पलले आईफोन १४ बुधवार अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक गरेको छ । एप्पलले यस पटक आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र १४ प्रो म्याक्स ल्याएको छ ।

यसबाहेक आईफोन १४ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा ल्याइएको छ। कम्पनीले ठूलो डिस्प्ले र शरीरको तापक्रम सेन्सरलगायत थप स्वास्थ्य सुविधाहरूसहितको वाच सिरिज ८ लन्च गरेको छ। वाच सिरिज ८ को मूल्य ४५,९००, एसईको मूल्य २९,९०० रुपैयाँ छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment