जापान पुगे प्रचण्ड, राजदूत सुवेदीद्वारा स्वागत

२१ साउन, काठमाडौँ । नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्। शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड बिहान टोकियोस्थित नारिता विमानस्थलमा अवतरण भएका हुन्।

प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरे। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा विभिन्‍न कार्यक्रममा सहभागी हुन उनी वायुसेवा निगमको जहाजमार्फत् प्रचण्ड जापान पुगेका हुन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthJapannepalPeachandaPolitic
Comments (0)
Add Comment