थानकोटबाट १४ मिनेटमै केवलकार चढेर चन्द्रागिरि डाँडाको टुप्पामा

१४ साउन, काठमाडाैं । अहिले साउनकाे महिना महादेव शिवकाे महिनामा चन्द्रगिरि पहाडको तेस्रो विशेषता थपिएको छ । तपाई थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुग्न सक्नुहुन्छ ।

थानकोटबाट चन्द्रागिरि हिल्स प्रालिले सञ्चालन गरेको केबलकार चढेर दिनहुँ चन्द्रागिरिमा भालेश्वर महादेवको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बाक्लिन थालेको छ ।

तस्बिर: राजेन्द्र तिवारी, डिजिटल खबर



मल्टिमिडिया ग्यालरी

businessCablecarchandragiriCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment