द्रौपदी मुर्मु बनिन् भारतकी राष्ट्रपति, प्रधानन्यायाधिशले दिलाए शपथ

०९ साउन, काठमाडाैँ । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् ।

द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् । भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् । उनी स्वतन्त्र भारतमा जन्मिएर रास्ट्रपति बन्ने पहिलो व्यक्ति पनि हुन् l



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment