काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस

२८ जेठ, काठमाडौं । यहिले भर्खर काठमाडौं उपत्यकामा भुकम्पमाे धक्का महसुस गरिएकाे छ ।

आज विहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महशुश भएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarNewsPolitic
Comments (0)
Add Comment