छाब्दीबाराही मन्दिरमा भक्तजनको भीड

२१ जेठ, दमाैली । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा शनिबार भक्तजनको भीड । मन्दिरमा पूजाआजा गर्न छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् ।

तस्बिर: कृष्ण न्यौपाने/रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment