नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन) र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटघाट

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन) बिच १८ गते बुधवार भेटघाट भएको छ । भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले “तपाईले चमत्कार गर्नुभयो.. म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ.. मलाई २४ सै घण्टा नै सम्झन सक्नुहुनेछ ।

महानगरको कार्यपालिकामा नि काँग्रेसको बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला.. केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ” भन्ने कुरा बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment