कागेश्वरी मनोहरा ०२ मा नेपाली कांग्रेसका खड्का निर्वाचित

03 जेठ ,काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का निर्वाचित भएका छन ।

खड्काले ९४५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराम बस्नेत ८०६ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसबाट विजयी अन्य सदस्यहरुमा राम प्यारी नगरकोटी,महेश्वर श्रेष्ठ दलित महिला सदस्यमा नेपाली कांग्रेसकी तारा लोहार र खुला सदस्यमा नेकपा एमालेका प्राणनाथ फुयाल विजयी भएका छन ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment