सिन्धुपाल्चोकको हेलम्बुमा फेरी शेर्पा विजयी

०२ जेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । उनी ५ हजार ३८६ मत ल्याएर अध्यक्ष बनेका हुन् ।

एमालेका दावा लामा ४ हजार ६०४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका पेमा लामाले ८१३ मत पाए ।

उपमेयरमा कांग्रेसकै अप्सरा लम्साल लामिछाने निर्वाचित भएकी छिन् ।



मल्टिमिडिया ग्यालरी

Buddha jayantibusinessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionhealthhelambuInternationalKathmanduLocal ElectionLumbaninepalNewsNima Galzen SherpaPoliticPrime MinisterSher Bahadur DeubaVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment