बालेनकाे नजिक पनि पुग्न सकेनन् स्थापित र सिर्जना (बिहान ६ बजेकाे अपडेट)

काठमाडौंमा १३ हजार ७१४ मत गन्दा बालेनको अग्रता कायम

०२ जेठ, काठमाडौँ । काठमाडाैं महानगरपालिकाकाे मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे मतान्तरसहितकाे अग्रता कायमै राखेका छन् । बिहान ६ बजे दलका प्रतिनिधिबाट प्राप्त परिणाम अनुसार बालेनले ५ हजार ४ सय ४६ मत पाएका छन् ।

१४ हजार ३ सय २६ मतगणना भइसक्दा दुई ठूला पार्टी एमाले र कांग्रेसका उम्मेदवार बालनकाे नजिक पनि पुग्न सकेका छैनन् ।

एमालेका केशव स्थापितले २ हजार ९ सय ५२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहकाे खातामा २ हजार ५ सय ७७ मत चढेकाे छ ।



मल्टिमिडिया ग्यालरी

balenBuddha jayantibusinessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionhealthInternationalKathmanduKesabLocal ElectionLumbaninepalNewsPoliticPrime MinisterSher Bahadur DeubaSrijanaVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment