भरतपुरमा सुवेदी १४ मतले अघि

०१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् ।

माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । सुवेदी र दाहालबीच १४ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी २ हजार ९५३ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाका हिमला गुरुङले २ हजार १६२ मत ल्याएर अधिकारीलाई पछ्याइएरहेकी छिन् ।



मल्टिमिडिया ग्यालरी

Buddha jayantibusinessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionhealthInternationalKathmanduLocal ElectionLumbaninepalNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment