करणी गरेको अभियोगमा गोंगबुबाट एकजना पक्राउ

११ वैशाख, काठमाडौं । प्रहरीले ५३ वर्षीया महिलामाथि करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Coronavirusdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment