दाङमा नमाज पढिरहेका माथि अज्ञात समुहद्धारा आक्रमण

०९ बैशाख, दाङ । दाङमा नमाज पढिरहेका ८ जनामाथि अज्ञात समुहले आक्रमण गरेको छ । अज्ञात समुहको आक्रमणबाट नमाज पढिरहेका ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार लमहीका स्थानीय मुस्लिम समुदायले नमाज पढिरहेका बेला आक्रमण गरेका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने सात जनाको अवस्था सामान्य रहेको छ ।

सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएको अज्ञात समुहले धारिलो हतियार र ईटा प्रहार गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19Dangdigital khabardigitalkhabareducationhealthInternationalKutpitNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment