जसपाले दाबी गरिरहेको सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसको उम्मेदवार तय

०६ वैशाख, रुपन्देही । जसपाले दाबी गरिरहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेसले नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संविधानसभा सदस्यसमेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जानकारी दिए ।

गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment