डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार पाण्डे पक्राउ

२८ फागुन, काठमाडाैँ । डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान विभागले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चारलेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हाे ।

सिआईबी का प्रमुख डिआईजी धिरजप्रताप सिंहले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment