रात्रिकालीन व्यवसायमाथिको समयसीमा फुकुवा

काठमाडौँ– सरकारले व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

गृहमन्त्रालयले राति १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय गर्न नपाउने व्यवस्था हटाएको हो ।

यस विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाँणले १४ सदस्यीय समिति बनाएका थिए ।

समितिकोे सुझावअनुसार अब देशभरका व्यवसायीहरूले २४ सै घण्टा व्यवसाय गर्न पाउने भएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment