नाबालिकाको अश्लील तस्बिर र ‘स्टाटस’ फेसबुकमा पोस्ट गर्ने एकजना पक्राउ

२३ फागुन, काठमाडौं । नाबालिकाको अश्लील तस्बिर तथा ‘स्टाटस’ फेसबुकमा पोस्ट गर्ने एकजनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर उप–महानगरपालिका–२१ का २९ वर्षीय दीपु भनिने विकास महर्जन रहेका छन् ।

उनले एक नाबालिकाको अश्लील तस्बिर तथा अश्लील ‘स्टाटस’ फेसबुकमा अपलोड गर्दै चरित्र हत्या गरेको साइबर ब्युरोले जनाएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19crimedigital khabardigitalkhabareducationFacebookhealthInternationalLockdownnepalNewsPoliticPrime MinisterRussiaSher Bahadur DeubaSocial MediaTraffictraffic policeUkraineVaccine
Comments (0)
Add Comment