लोकन्थलीमा बमजस्तो बनाएर राखिएको तीन वटा प्रेसर कुकर फेला

१७ फागुन, काठमाडाैँ । भक्तपुरको लोकन्थलीमा शंकास्पद तीन वटा प्रेसर कुकुर भेटिएको छ । शंकास्पद अवस्थामा राखिएको तीन वटा कुकुर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बम जस्तो बनाएर तीन वटा कुकुर राखेपछि प्रहरीले डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। नेपाली सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ। बम जस्तो बनाएर तर्साउनका लागि प्रेसर कुकुर राखिएको खुलेको हो ।

एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा सोमबार मात्रै बम जस्तो बनाएर राखिएको अवस्थामा राजधानीलगागयत विभिन्न ठाउँबाट प्रेसर कुकर बरामद गरेको थियो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment