६६ हजार प्रहरीले लगाए पूर्ण खोप

१८ माघ, काठमाडाैँ । नेपाल प्रहरीका ६६ हजार ३ सय १९ जना सुरक्षाकर्मीले पूर्ण खोप लगाएका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागी फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीलाई अनिवार्य खोप लगाउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।

माघ १७ सम्ममा ७० हजार ७० जनाले पहिलो डोज खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपीले बताए । प्रवक्ता केसीका अनुसार २७ हजार ५५ जना प्रहरी कर्मचारीले बुस्टर डोज लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19 updateCovid-19Deathdigital khabarhealthnepalNewspolicePoliticVaccine
Comments (0)
Add Comment