न्याय सेवा आयोग बैठक : राणासँग नबसेका वरिष्ठ न्यायाधीश र महान्याधिवक्ताले गरे पछि हस्ताक्षर

१४ माघ, काठमाडाैँ । विवादपछि पहिलोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको न्याय सेवा आयोगको बैठक बसेको छ।

बैठकले न्याय/कानुन र सरकारी वकिल समूहका सहसचिव/उपसचिवहरुको वढुवा र पदस्थापना गरेको छ।

प्रधानन्यायाधीश राणासँगै बैठकमा सहभागी नभएका वरिष्ठ न्यायाधीश दिपककुमार कार्की र महान्यायाधिवक्ता खम्बबहादुर खातीले पछि हस्ताक्षर गरेका थिए।

लोकसेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परीक्षाको नतिजा प्रकाशन भने रोकिएको छ। आयोगका अर्का सदस्य कानुन मन्त्री दिलेन्द्रप्रसाद वडु भने कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा रहेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment