दिल्लीमा सबै नीजि कम्पनी बन्द गर्न आदेश

२७ पुस, दिल्ली । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ । राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ । साथै, जुन कार्यालय छुटको श्रेणीमा छन्, ती पनि खुल्ला हुनेछन् ।

नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCricketdigital khabarhealthINdia Gate. New DelhiKathmanduNepali cricket teamNepali NewsSports News
Comments (0)
Add Comment