प्रि ओपन सेसनमा ७.६९ अंक बढ्यो नेप्से

२७ पुस, काठमाडाैँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन सोमबार १९.४३ अंक बढेर २७८४.९५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ७.६९ अंक बढेर २७९२.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.९२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १५ कम्पनीको ५२ लाख ५१ हजार ८१५ रुपैयाँ बराबरको १३ हजार ३४६ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment