कांग्रेस महाधिबेशन : उपसभापतिको मतगणना सुरु

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको छ ।

दुई जना उपसभापतिका लागि धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह र महेश आचार्य गरी ७ जना प्रतिस्पर्धामा छन् ।

त्यस्तै उपसभापति पदको गणना सकिएपछि महामन्त्री पदको मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । भापतिमा भने शेरबहादुर देउवा विजयी भइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalnepali congressNewsPolitictechnology
Comments (0)
Add Comment