१४ औं महाधिवेशन प्रचार प्रसार ब्यापक बनाइँदै ।

२३ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार कार्य अन्तिम चरणमा पुगेको छ । व्यवस्थित ढंगले प्रचार अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे ‘१४ औं महाधिवेशन प्रचार प्रसार समिति’ अन्तर्गत विभिन्न जिम्मेवारी देहाय संयोजकहरुको नेतृत्वमा सम्पादन हुनेछ ।

१) मिडिया सेन्टर संयोजक : डा. सुरेश आचार्य
२) प्रेस संघ–संगठन समन्वय संयोजक : बद्री सिग्देल
३) अनलाइन समन्वय संयोजक : समिरजंग शाह
४) सामाजिक संजाल समन्वय संयोजक : ई. दिपेश विष्ट
५) मोफसल मिडिया सम्पर्क प्रचार संयोजक : शिव लम्साल
६) उपत्यका प्रीन्ट मिडिया संयोजक : दिपक आचार्य
७) बिट समन्वय संयोजक : सरोज अधिकारी
८) टेलिभिजन समन्वय संयोजक : नीर शाह
९) रेडियो समन्वय संयोजक : गोपाल झा
१०) बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजक : डा अञ्जनि झा
११) महिला प्रचार समन्वय संयोजक : अन्जना अर्याल
१२) युवा प्रचार समन्वय संयोजक : विकल राई
१३) महाधिवेशन स्थल काठमाडौ महानगर प्रचार समन्वय संयोजक : निलकाजी शाक्य
१४) सामाजिक संघ संस्था प्रचार समन्वय संयोजक : फुलकुमार लालवानी
१५) प्रवास क्षेत्र प्रचार समन्वय संयोजक विमल सुवेदी
१६) स्वागत द्वार र श्रृङ्गार संयोजक : गोविन्द पुडासैनी
१७) कला संयोजक : मिन भाम
१८) डिजिटल बोर्ड प्रचार संयोजक : ई. सुसन वैद्य

महाधिवेशनको अवधिभर १८ संयोजकहरुले सम्बन्धित जिम्मेवारी व्यवस्थित सम्पादन गर्नुहुनेछ ।

१४ औं महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिको सचिवको जिम्मेवारी– दिनेश थापा मगरलाई सुम्पिइएको छ ।

जय नेपाल !



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMahaadbisannepalnepali congressNewsPolitictechnology
Comments (0)
Add Comment