काँग्रेस–मध्यरातदेखि सुरु भयो बागमतीको मतगणना

१९ मंसिर, काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु भएको छ । राति साढे १२ बजेदेखि मतगणना सुरु भएको हो।

कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको थियो । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।



मल्टिमिडिया ग्यालरी

businessCongressCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment