सुनको मूल्य बिहीबार स्थीर, चाँदीको भने घट्यो

१६ मंसिर काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बिहीबार स्थीर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थीर रहेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।

सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य स्थीर रहेपनी चाँदी तोलामा १० रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNews
Comments (0)
Add Comment