कांग्रेस काठमाडौंको सभापतिमा सबुज बानियाँ विजयी

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट काठमाडौं कांग्रेस सभापति पदमा कृष्ण बानियाँ ‘सबुज’ विजयी भएको छन्। उनले १९५७ मत ल्याएर जितेका हुन्। उनका प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत ल्याए।

यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन्। उनीहरूले क्रमशः १९२२ र १०४७ मत ल्याएर चुनाव जितेका हुन्। उपसभापति पदमै उठेका धर्मराज अर्याल (१०४७) र रामलाल श्रेष्ठ (९४३) धर्मराज अर्याल मत ल्याए ।

यस्तै कांग्रेस काठमाडौं जिल्ला सचिवमा इन्द्र बहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) विजयी भएका छन्। सोही पदमा चुनाव लडेका सागर दास रन्जित (९४४) र कुमारराज सुवेदी (८५८) मत ल्याएर ।

यस्तै सहसचिवमा प्राडा अमिता प्रधान (२०६६) र रोमलाल श्रेष्ठ (१७७५) विजयी भएका छन् भने सुस्मिता प्रधान (९८८) र लक्षम्ण गौतम (९०२) मत ल्याएर । वानियाँ कांग्रेस नेता प्रकाशमान सिंह निकट मानिन्छिन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment