यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

३० कातिक, काठमाडौं । आज ६९ दशमलव २२ अंकले बढेर २,७८४ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmanduNepali NewsNews businessRainshare market
Comments (0)
Add Comment