भारतमा १० हजार कोरोना संक्रमित थपिए

३० कात्तिक, काठमाडौँ । भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३७६ जना कोरोना मुक्त भएका छन् ।

यही अवधिमामा त्यहाँ १२५ जनाले कोरोनाकै कारण मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४६ हजार २२ जना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarIndiaLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment