चम्ल्याहा शिशुलाई ग्रीनसिटीको सहयोग

१२ कार्तिक, सिद्धार्थनगर । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ ।

क्लबले पाल्पाको माथागडी–१ चिदिपानीकी २४ वर्षीया सीता सार्कीको उपचारका लागि रु ४० हजार सहयोग गरेको हो ।

विपन्न सार्की परिवारलाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा पुगेर रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गोविन्दप्रसाद गिरीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewssidarthanagar
Comments (0)
Add Comment