भारतमा १४ हजार ९३६ जना थपिए, १९ हजार ४५१ संक्रमणमुक्त

०३ कार्तिक, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विपरणअनुसार १९ हजार ४५१ जना संक्रमणमुक्त हुँदा १९९ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कुल संक्रमित ३ करोड ४१ लाख ८ हजार ३२३ मध्ये हालम्म ३ करोड ३४ लाख ७० हजार ६२१ जना निको भइसकेका छन् ।

४ लाख ५२ हजार ६८४ जनाले ज्यान गुमाइसकेका भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८५ हजार १८ जना रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment