चौबीस घण्टामा थप ३९१ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

३१ असाेज, काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जना गरि कुल ३९१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ५ हजार ३७ र एन्टीजेन विधिबाट ९३ हजार ३६५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २९७ पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19healthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment