आज दशैंकाे टीकाकाे दिन, आजकाे माैसम जानकारी

२९ असाेज, काठमाडाैँ । आज दशैंकाे टीकाकाे दिन, २०७८ आश्विन २९ गते (शुक्रबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticRaintechnologyWeather
Comments (0)
Add Comment