अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

२६ असाेज, एजेन्सी । अमेरिकामा रहेर “प्राकृतिक प्रयोग” वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

क्यानेडियन-अमेरिकी डेभिड कार्ड, इजरायली-अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच-अमेरिकन गाइडो इम्बेन्सले “श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि” प्रदान गर्ने र “कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ” भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarEconomistLockdownnepalNewsNobel PrizePolitictechnology
Comments (0)
Add Comment