भारतमा ड्रोनहरू द्वारा दुर्गम क्षेत्रहरूमा कोभिड खोप हरू वितरण

२२ असाेज, एजेन्सी । भारतले व्यावसायिक ड्रोनद्वारा कोभिड–१९ खोप वितरण गर्न थालेको छ । खोप कोभिडको गति बढाउन काभिड–१९ खोप वितरण मा ड्रोन प्रयोग गरिएको जनाएको छ । भारत को उत्तर–पूर्वका पहाडी राज्यहरूमा खुराक वितरण गर्न ड्रोनको प्रयोग भइरहेको छ ।

भारतले सन् २०२१ को अन्त्यसम्ममा सबै योग्य नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ तर उक्त लक्ष्य पूरा गर्न यो ड्राइभले लगातार गति लिनुपर्ने मा जोड दिईएको छ । भारत ले अहिले सम्म ९० करोड भन्दा आफ्ना जनसंख्या लाई खोप दिएको छ । आधिकारिक तथ्याङ्कअनुसार देशको लगभग ७० प्रतिशत योग्य जनसंख्याले कोभिड खोपको कम्तीमा एक खुराक प्राप्त गरेको छ।

भारतमा ३३ करोड भन्दा बढी कोभिड संक्रमित थिए भने ४ लाख ४० हजार भन्दा बढीको मृत्यु भएको सरकारी प्रतिवेदनले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarDronehealthLockdownMedical DroneMedicinenepalNewsPolitictechnology
Comments (0)
Add Comment