जेष्ठ पत्रकारलाई सम्मान तथा विधागत क्षेत्रमा काम गर्ने पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजना गरिएको दूई दिने ‘प्रथम राष्ट्रिय सम्मेलन’ को अवसरमा ७० बर्षमाथिका जेष्ठ पत्रकारलाई सम्मान गर्दै अर्थमन्त्री जनार्दन शर्मा । सो क्रममा चार जना जेष्ठ पत्रकारलाई सम्मान गरिएको छ ।

विधागत क्षेत्रमा काम गर्ने पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजना गरिएको दूई दिने ‘प्रथम राष्ट्रिय सम्मेलन’ को अवसरमा चलचित्र विधामा पत्रकारितातर्फ कोरोना महामारीका बेलामा पनि सक्रियरुपमा काम गर्ने पत्रकार रिना मोक्तानलाई पुरस्कार प्रदान गर्दै अर्थमन्त्री जनार्दन शर्मा । सो क्रममा विधागत क्षेत्रमा काम गर्नेमध्येका छ जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BanepabusinessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPatrakarPolitictechnology
Comments (0)
Add Comment