प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

२३ भदौ, काठमाडौँ । संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ । मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ ।

यस्तै, सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन् । र अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ ।

यस्तो छ कार्यसूची

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BICCbusinessCoronavirusCovid-19digital khabarhealthLockdownNewsPoliticPratinidhii Savatechnology
Comments (0)
Add Comment