भोलि सार्वजनिक विदा

२१ भाद्र, काठमाडौं । भोलि मंगलवार कुशे औंशी अर्थात गोकर्ण औंशी परेकोले गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक विदा दिईएको छ।

नगरपालिकाका प्रमुख शन्तोष चालिसेका अनुसार नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुका साथै सो नगरपालिकामा रहेका शिक्षण संस्थाहरु लगायतका निकायलाई स्थानीय विदा दिने निर्णय गरिएको छ।

भोलि गोकर्ण स्थित गोकर्णेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ। बुवा नहुने मानिसहरु गोकर्ण गएर श्राध्द गर्ने गर्दछन।

c
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarLockdownPolitictechnology
Comments (0)
Add Comment