हिरो मोटरको दशैं मेला अफर

२० भदौ, काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली दशै अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान चाड बडा दशै २०७८ को उपलक्ष्यमा “दशैंंको बेला हिरोको मेला” भन्ने नयाँ योजना सार्वजकि गरेको हो ।

सो योजना अन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख तथा बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउनेछन् ।

साथै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध गराएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment