सिद्धार्थ बैंकद्धारा विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

२० भदाै, काठमाडाैँ । सिद्धार्थ बैंकले विद्यालयलाई गरेको छ । ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको हो ।

बैंकले एक कार्यक्रमको आयोजना गर्दै बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् ।

बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय सहयोग गरेको जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabareducationhealthNewsSchool
Comments (0)
Add Comment