झलनाथलाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा

१७ भाद्र, काठमाडौँ । भारतबाट उपचार गराएर फर्किएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा डल्लुस्थित उनकै निवास पुगेका छन् ।

दुबै मिर्गौलाले काम गर्न छाडेपछि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा खनालले मिर्गौला प्रत्यारोपण गराएका थिए । खनाल भारतबाट स्वास्थ्य लाभ गरी यसै हप्ता स्वदेश फर्किएका थिए ।

फेसबुकमा देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको उल्लेख गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthJhalanath KhanalLockdownnepalNewsPoliticSher Bahadur Deubatechnology
Comments (0)
Add Comment