थप एक हजार ६१९ सङ्क्रमित, एक हजार ८४६ निकाे, १६ जनाको मृत्यु

१७ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ज

यस्तै, तीन हजार ९९२ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.१६ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७८६ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

सकृय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् । नेपालमा ११ हजार सात सय जनाले काेराेना विरुद्धको खाेप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Corona DeathCorona UpdatesCoronavirusCovid-19digital khabarFacebookhealthnepalNews
Comments (0)
Add Comment