प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक बुधबार दिउँसो ४ बजे बस्ने सचिवालयले जनाएको छ । देउवा नेतृत्वको सरकारमा ४ मन्त्री छन् । प्रधानमन्त्री नियुक्ति भएको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छैन।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment